दफा
उद्योगको जायजेथा वा शेयर खरिद गरी विदेशी लगानी गर्न सक्ने
विदेशी लगानीकर्ताले नेपालमा स्थापना भएको कुनै उद्योगको जायजेथा वा तोकिएको प्रतिशतसम्मको शेयर खरिद गरी विदेशी लगानी गर्न सक्नेछ।